काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहबिार बिहान भेटवार्ता भएको छ। उनीहरुबीच हात्तिवनस्थित सिटिस्केप अपार्टमेन्टमा प्रचण्डका भान्जा गोकुल भण्डारीको निवासमा भेट भएको हो। बिहान ७ बजदेखि झण्डै ८ बजेसम्म भएको भेटवार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि भएक थिए।
हात्तिवनमा प्रचण्ड र माधव नेपालबीच भेट
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज

