कति पुग्यो आज अमेरिकी डलरको भाउ ? यस्तो छ आजको विनिमयदर

US-exports Rate
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैंया ५ पैसा रहेको छ भने बिक्रीदर १२५ रुपैंया ६५ पैसा रहेको छ।

यसैगरी, एक युरोपियन युरोको खरिददर १३२ रुपैंया ३७ पैसा रहेको छ र बिक्रीदर १३३ रुपैंया रहेको छ।

आज कुन देशको मुद्राको दर कति ?

333

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्