राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त 20th June 2022 लोकपाटी न्यूजकाठमाडौं । राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । सम्बन्धित समाचार अदालतले मलाई न्याय दिन्छ : रवि लामिछाने गौशाला धर्मशालामा विवाद भएपछि पर्यटनमन्त्रीले बोलाए बैठक हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहकको जिम्मेवारी प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस् तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस् Cancel replyप्रतिक्रिया*पुरा नाम* ईमेल*