भरतपुर महानगर १३ का जनप्रतिनिधिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

लोकपाटी न्यूज

चितवन । भरतपुर महानगरपालिका वडा न. १३ का नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष प्रकाश दवाडीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

उक्त वडामा सुत्केरी हुँदा अस्पताल लैजान लाग्ने एम्बुलेन्स बापतको खर्च बच्चाको जन्मदर्ता गरिसकेपछि रकम भुक्तानी दिने निर्णय गरिएको छ भने गरिव अति विपन्नको लागि १ सय जनालाई अनुदानमार्फत स्वास्थ्य बिमा गर्ने निर्णय गएिको छ ।

आजको बैठकले कृषि क्षेत्रमा कार्यरत एक सय किसानहरुलाई बार्षिकरुपमा अनुदान उपलब्ध गराउने पनि निर्णय गरेको छ । यस्ता छन् बाँकी निर्णयहरु

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्