नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज

Nepali Congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक आज बस्ने भएको छ। बैठक केन्द्रीय कार्यालय ललितपुरमा दिउसो १ बजे बस्ने भएको छ।

कांग्रेसको उक्त बैठकमा स्थानीय निर्वाचन तह निर्वाचन केन्द्रीय परिचालन सम्पूर्ण सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्