काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ रोल्पा जाने भएका छन्। अध्यक्ष प्रचण्ड आज (सोमबार) रोल्पा जाने तयारीमा छन्।
रोल्पा बनाइएको सहिद भ्यु टावर उद्घाटन र बृहत् सभालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन्। प्रचण्डले मध्याह्न १२ बजे कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको बताइएको छ।



लोकपाटी न्यूज

