अधिग्रहण गरिएका घर जग्गा खाली गर्न एमसीसीको सूचना

MCC
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकी सहयोग परियोजना अन्तर्गत सबस्टेशन बनाउन अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सुचना जारी गरिएको छ।

मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समिति काठमाडौंले नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो।

एमसीएले नुवाकोटबाट विभिन्न मितिमा सुचना प्रकाशन गरी मुआब्जा लगायत क्षतिपुर्ति तथा पुनर्वास सहायता रकमहरु समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लत कट्टा एंव नामसारी समेत भइसकेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्