ब्राजिल रुस र युक्रेन युद्धमा तटस्थ रहने

लोकपाटी न्यूज

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको निन्दा ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अस्वीकार गरेका छन्।

जनसंख्या र क्षेत्रफलका आधारमा विश्वकै पाँचौ ठूला राष्ट्र ब्राजिलले रुस र युक्रेनको युद्धको विषयमा तटस्थ रहने धारणा सार्वजनिक गरेको रोयटर्सले जनाएको छ।