सर्लाही। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसीएलको मधेश प्रदेश समितिको बैठक सुरु भएको छ।
शनिवार सर्लाहीको कर्नैयामा सुरु भएको बैठकमा स्थानीय चुनाव लक्षित अभियान सुरु गर्नेबारे निर्णय हुने बताइको छ। केही दिनअघि बागमती प्रदेशको विस्तारित बैठक बसेको थियो ।
वाइसीएलले सबै प्रदेश समितिका बैठक राखेर चुनावी अभियानमा केन्द्रित हुने नीति लिएको छ।



लोकपाटी न्यूज

