प्रदेश दुईमा बुधबार पनि सार्वजनिक बिदा

pradesh 2
लोकपाटी न्यूज

जनकपुरधाम। मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ। प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्