काठमाडाैं। नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानकाे मतगणना जारी छ ।
हालसम्म ६०० मत गन्दा सभापतिका उम्मेदवार संस्थापन इतर पक्ष वा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका गुरु घिमिरेकाे अग्रता कायमै रहेकाे छ।
घिमिरेले २ सय ९९ मत ल्याउँदा सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापाले भने २ सय ७६ मत मात्र प्राप्त गरेका छन्
गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटम प्रतिस्पर्धी उद्धव थापा पछपछि छन् । उनीहरुबीचकाे मतान्तर २४ रहेकाे छ।



लोकपाटी न्यूज

