कांग्रेस प्रदेश १ अधिवेशन : २ सय मतगणना हुँदा कसकाे कति ?

लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेस प्रदेश १ को अधिवेशनमा मतगणना जारी छ ।

अहिलेसम्म २ सय मत गणना गरिसकिएकाे छ। २ सय मत गणना गर्दा  संस्थापन इतर पक्ष वा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका गुरु घिमिरेले २५ मतकाे अन्तरले अग्रता बनाएका छन् ।

२ सय मतमा घिमिरेले १०८ मत ल्याउँदा सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षका उद्भव थापाले भने ८३ मत मात्र प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्