काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक डाकेको छ । असोज २१ गते बिहीबारका लागि डाकिएको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन गरिने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको बैठक बस्न लागेको हो ।



लोकपाटी न्यूज

