काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ। कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन, सरकारमा सहभागितालगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए। कार्यदलले आज गठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज

