देउवासँग यादव र डा. भट्टराईको छलफल

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबिच छलफल भएको छ।

संसदीय दलको नेता चयन भए लगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका हुन्। शनिवार साँझ करिब पौने घण्टा भएको भेटमा मन्त्रीहरूको नामबारे सल्लाह भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवा प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै तीन साता हुन लाग्दा पनि सरकार विस्तार हुन सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्