जसपाका यी १९ सांसदले सरकारलाई विश्वासको मत दिने (नामावलीसहित)

jasapa office
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)  का १९ सांसदहरुले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएका छन्। आइतबार बसेको जसपा उपेन्द्र-बाबुराम पक्षको संसदीय दलको बैठकले १९ सांसदले देउवा नेतृत्व सरकारलाई विश्वासको मत दिने भएका हुन्।

jasapa-1

222

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्