सभामुख सापकोटाले गरे संसद भवनको स्थलगत अवलोकन

parliament pic
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेका छन्। संसद बैठक अघि सभामुख सापकोटा लगायतको एन्टिजेन विधिमार्फत् स्वास्थ्य परीक्षण गरिएको छ।

पर्सि ३ गते बोलाइएको संसद अधिवेशनको तयारी सुरु भएको छ। जनस्वास्थ्यका मापदण्ड अपनाएर पर्सि दिउँसो ४ बजे संसद बैठक बस्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्