काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ। पार्टी कार्यालय बालकुमारीमा बैठक बसिरहेको हो।
बैठकमा सरकारमा कसरी जाने भन्ने बारे छलफल गर्न समितिको बैठक बसेको जसपाका नेता महेन्द्र यादवले बताए। जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन्।



लोकपाटी न्यूज

