एमाले स्थायी कमिटी बैठक स्थगित

uml
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित गरिएको हो।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त हुने भएपछि बैठक स्थगित गरिएको जानकारी दिए। सोमबार केहीबेर बसेर बैठक आजका लागि तय भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्