मोदीको मन्त्रिमण्डलमा नयाँ अनुहारलाई प्राथमिकता, को–को भए मन्त्री ? (नामावलीसहित)

modi-cabinet pic 3
लोकपाटी न्यूज

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ अनुहारहरुलाई प्राथमिकता दिएका छन्। तत्कालिन मन्त्रिपरिषद्का १२ मन्त्रीहरुले राजीनामा दिएपछि मोदीले कुल ४३ जनाको मन्त्रिमण्डल विस्तार गर्दै पदभार दिइएको छ। १४ जना महिला समेत रहेको मोदीको मन्त्रिमण्डल आगामी चुनावको लागि लक्षित गरेर विस्तार गरिएको बताइएको छ।

 

m1

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्