याे साता ७ सयले बढ्याे सुनकाे मूल्य

लोकपाटी न्यूज

काठमाडौं। यो साता नेपाली बजारमा ७०० रुपैयाँले सुनको मूल्य बढेको छ।

गएको आइतबार नेपाली बजारमा ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो सँगै सुनको मूल्य यो साता ७०० रुपैयाँले बढेको हो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्