काठमाडौं। एकिकृत अखिल नेपाल शिक्षक संगठनले १८ बुँदे आचारसंहिता जारी गरेको छ। संगठनको भर्चुअल माध्यमबाट सोमबार सम्पन्न तीन दिवसीय राष्ट्रिय कार्यशालाबाट पारीत १८ बुँदे आचारसंहिता जारी गरिएको हो।
शिक्षालाई जनमुखी, व्यवहारीक, वैज्ञानिक, क्षम र सिपमुलक बनाउन प्रयत्नशिल रहने स्थानीय आवश्यकता, मौलिकता र सृजनशिललाई जोड दिने आचारसंहितामा उल्लेख छ। शिक्षकले आफना छोराछोरीहरुलाई अनिवार्य रुपमा आफनै विद्यालय वा सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने जारी आचारसंहितामा उल्लेख गरिएको छ।
यस्ता छन् १८ बुँदे आचारसंहिता



लोकपाटी न्यूज

