यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

लोकपाटी न्यूज

काठमाडौँ। नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमूल्य १४१ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ४४ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्