काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन सरेको छ। शनिबार शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो।
नयाँ मितिअनुसार महाधिवेशन भदौ १६ गतेबाट हुने कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए। त्यसको अनुमोदन असर ३ गते बस्ने केन्द्रीय समितिको बैठकले गर्ने उनले बताए।
यसअघि भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन मिति तोकिएको थियो।



लोकपाटी न्यूज

