काठमाडौं। बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम विहीबार सार्वजनिक गरिएको छ। प्रदेशसभामा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाइँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे। नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा बागमती सरकारले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ।
नीति तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आत्मसाथ गर्दै ‘सुसंस्कृत र सखुी जनताः समाजवाद उन्मखु समृद्ध प्रदेश’ नारालाई जोड दिइएको छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/06/नीति-तथा-कार्यक्रम-बागमती.pdf”]



लोकपाटी न्यूज

