प्रचण्ड र माधव नेपाल एकैसाथ पुगे देउवा निवास बूढानीलकण्ठ, छलफल जारी

लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।

तीन नेताबीच एक घण्टादेखि छलफल भइरहेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार प्रचण्ड र नेपाल एउटै गाडीमा बूढानीलकण्ठ पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्