आगामी आर्थिक बर्षमा १ हजार ६२९ मेगावाट विद्युत् थपिने

लोकपाटी न्यूज

काठमाडौँ। सरकारले आगामी आर्थिक बर्षमा १ हजार ६२९ मेगावाट विद्युत् थपिने जनाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्दै नेपाल विद्युत् प्राधिकरणको क्रेडिट रेटिङ्ग गरिने समेत जानकारी दिएका छन्। साथै उनले विपन्नको घरमा निःशुल्क विद्युत जडान गरिने पनि घोषणा गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्