तीन हाइड्राेपावर कम्पनीकाे सेयरमा सकारात्मक सर्किट

लोकपाटी न्यूज

काठमाडौं। तीन ओटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लागेकाे छ।

यि कम्पनीकाे सेयरमूल्य १० प्रतिशतभन्दा बढि बढेकाे हाे। यसरी बृद्धि हुने हाइड्राेपावर कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन्।  खानिखाेला हाइड्राेपावरकाे सेयर बढेर प्रतिकित्ता २५३ रुपैयाँ पुगेकाे छ भने नेपाल हाइड्राे लिमिटेडकाे सेयर २६२ पुगेकाे छ। त्यस्तै युनाइटेड माेदीकाे सेयर पनि बढेर प्रतिकित्ता ३३० रुपैयाँ पुगेकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्