नेपाली कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

Nepali congress
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। भोली बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ।

समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।