काठमाडौं। नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ।
शनिबार बिहान ४ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा मत्यु भएको हो। कोरोना संक्रम भएपछि निर्मला गच्छदार दुई हप्ता अघि अस्पताल भर्ना भएकी थिइन्।



लोकपाटी न्यूज

