यस्ताे छ आजकाे विनिमयदर

लोकपाटी न्यूज

काठमाडाैँ। सोमबार (वैशाख २७) एक अमेरीकी डलरको खरिददर ११७.३२ रुपैयाँ र बिक्रीदर ११७.९२ रुपैयाँ कायम भएको छ। यस्तै एक युरोको खरिददर १४२.७१ रुपैयाँ र बिक्रीदर १४३.४४ रुपैयाँ रहेको छ। यस्तै जापानीज येनको खरिददर १०.८० रुपैयाँ र बिक्रीदर १०.८६ रुपैयाँ भएको छ। यता कतारियन एक रियालको खरिददर ३२.२२ रुपैयाँ र बिक्रीदर ३२.३८ रुपैयाँ छ। दक्षिण कोरियन १०० वनको खरिददर १०.५५ रुपैयाँ र बिक्रीदर १०.६० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्