देउवाले पत्रकार सम्मेलन गर्दै

Sherbahadur-Deuwa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै छन्। सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। कोरोना संकट, सरकारको भूमिका र लकडाउनमा नागरिकको जनजीवनमा परिरहेको असरका विषयमा पत्रकार सम्मेलन राख्न लागेका हुन्।

देउवाले पत्रकार सम्मेलनमार्फत् पार्टीको धारणा राख्न लागेको देउवाका स्वकीय सचिवसमेत रहेका भानु देउवाले जानकारी दिए।