ओलीलाई जनार्दनको प्रश्न : परिवर्तन रक्षा गर्नु राष्ट्रिय समस्या र कुर्सीको रक्षा समाधान हाे ?

लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीलाई परिवर्तन रक्षा गर्नु राष्ट्रिय समस्या र कुर्सीको रक्षा समाधान हो ? भनेर प्रश्न गरेका छन्। नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् ओलीलाई यस्तो प्रश्न गरेका हुन्।

उनले लेखेका छन्, के हो राष्ट्रिय समस्या ? परिवर्तनको रक्षा गर्नु या राष्ट्र, राष्ट्रियता, जनता, लोकतन्त्र र संविधान सबैलाई दाउमा राखेर कुर्सीको बचाउ !!

Capture