प्राइम लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी

लोकपाटी न्यूज

काठमाडौँ। प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले शाखा प्रबन्धक, उप शाखा प्रमुख तथा बजार प्रतिनिधिहरुको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले माघ १४ गते साझ ५ बजेसम्म आवेदन दिन सक्नेछन्।
हेर्नोस विज्ञापन:-

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्