हुम्ला। प्रचण्ड-नेपाल समूहले हुम्लामा गर्यो अगुवा कार्यकर्ता भेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले हुम्लामा अगुवा भेला गरेको छ। जिल्लाका ७ वटै गाउँपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विषयमा भण्डाफोर कार्यक्रम गर्ने भन्दै प्रचण्ड- नेपाल समूहले अगुवा कार्यकर्ता भेला गरेको जनाएको छ। अहिलेको देशको परिस्थितबारे कार्यकर्तालाई जानकारी दिने उद्देश्यले भेला आयोजना गरेको जिल्ला ईन्चार्ज बिजय भण्डारीले बताए।
हुम्लाका ७ वटै गाउँपालिकामा प्रचण्ड-नेपाल समूहको कार्यकर्ता भेला
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज

