काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्वत पुगेका छन्। देउवा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पर्वत पुगेका हुन्। काठमाडौंबाट सभापति देउवालाई लिएर पर्वतका लागि उडेको विमान भिजिबिलिटी कमजोर भएका कारण गोर्खामा अवतरण गरिएको थियो। मौसम सफा भएपछि विमान गोरर्खाबाट पर्वत पुगेको हो।
देउवाले पर्वतमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्ने छन्।
पर्वत पुगे कांग्रेस सभापति देउवा
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज

