आज विदेशी मुद्राको विनियमदर कति ?

US-exports Rate
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा रहेको छ। आज युरो एकको खरिददर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ १ पैसा तोकिएको छ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ४० पैसा र बिक्रीदर १६० रुपैयाँ २२ पैसा, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

exchange-rate1

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्