काठमाडौं । नेपाली कांग्रेसको बैठक सुरु भएको छ। बैठकमा नेताहरू धारण राख्ने क्रम जारी छ। नेपाली कांग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन तय गरेको छ।
आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो। पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ।



लोकपाटी न्यूज

