सरकारले संसद विघटनको औचित्य सर्वोच्चमा पेश गर्दै

High Court
लोकपाटी न्यूज

काठमाडौं। संसद विघटनको औचित्य पुष्टि गर्न सरकारले आज सर्वोच्च अदालतलाई जवाफ पेश गर्ने भएको छ।

सर्वोच्च अदालतले पुस १९ भित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। प्रधानमन्त्री कार्यालयले लेखेको जवाफलाई महान्याधिवक्ता कार्यालयले पेश गर्नेछ।

सरकारलाई विपक्षी बनाई पेश भएका प्रतिनिधिसभा विघटनविरुद्धका रिटको संवैधानिक इजलासमा पुस २२ गते सुनुवाइ हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्