ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

आइतबार बसेको नेकपाका कार्यकारी पुष्पकमल दाहाल प्रचण्ड पक्षको स्थायी कमिटीको बैठकले मंसिर ७ गते बैठक बस्ने निर्णय गरेको थियो।

प्रचण्डले ३ बजेका लागि बबरमहलमा बैठक बोलाएका छन् भने ओलीले बालुवाटारमै बिहान ९ बजेका लागि बैठक बोलाएको बताइएको छ।