काठमाडौं, ५ पौष। प्रधानमन्त्री खड्गप्रसाद ओलीले अकास्मात संसद विघटन गर्ने सिफारिस गरेपछि आगामी रणनितीकोबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।
आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।



लोकपाटी न्यूज

