काठमाडौं। वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एजजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका २१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्रीबहादुर धिताल रहेका छन्।
ती बालिकालाई बलात्कार गरेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज
