राष्ट्रपति भण्डारी र ओलीबीच झण्डै एक घण्टा छलफल

oli and bhandari
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्श आज भेट गरेका छन्।

स्थायी कमिटि बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग छलफल गरेका हुन्।

नेकपा श्रोतका अनुसार ओलीले आइतबार राष्ट्रपति भण्डारीसँग शीतल निवासमा झण्डै एक घण्टा छलफल गरेका छन्।