काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारका विरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन्।
गजराज जोशी ट्रष्टले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै आन्दोलनले सरकारलाई घुँडा टेकाउने बताए।
डा. महतले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको सरकारी दमनको बदला लिई छाड्ने चेतावनीसमेत दिए।



लोकपाटी न्यूज

