सुनचादीँको मूल्य बढ्यो, तोलामा कति

लोकपाटी न्यूज

काठमाडौं,बिहिबार नेपाली बजारमा सुनको मुल्य एक सय रुपैंयाले बढेको छ।

बुधबार ९४ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघ जनाएकको छ।

तेजावी सुनको मुल्य भने बिहिबार ९३ हजार ६ सय रुपैंया रहेको छ।

यस्तै चाँदीको मुल्य पनि १५ रुपैंयाले बढेर १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १२ सय ६५ रुपैंया रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्