नेकपाकाे स्थायी समिति सकियाे : केन्द्रीय समिति बैठक सुरु

Capture
लोकपाटी न्यूज

काठमाडौं। प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक सुरु भएको छ। राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको हो।

पहिला स्थायी समिति बसेर केन्द्रीय समिति बैठक सुरु भएको हो। स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटी बैठक बसेको हो।केन्द्रीय समिति बैठकमा नेकपा नेता नारायणकाजी श्रेष्ठको सम्बाेधन गरिरहेका छन्।