कनकासुन्दरी गाउँपालिका कोटघर स्वास्थ्य चौकी सिल

heltha-post pic
लोकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ सिञ्जा, २२ साउन। कनकासुन्दरी गाउँपालिकाको पान्डव गुफा कोटघर स्वास्थ्य चौकी सिल गरिएको छ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ स्थित पाण्डब गुफा स्वास्थ्य चौकीमा लामो समय बसेर गएका कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएकी एक महिलालाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण देखिएपछि उक्त स्वास्थ्य चौकी सिल गरिएको स्वास्थ्य चौकी इञ्चार्ज पद्मा रावतले जानकारी दिए।

कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो।साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ। सरकारले लकडाउन खुल्ला घोषणा गरेपछि जोखिम भयको इञ्चार्ज रावतले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्