बाजुरामा थप ५४ जनामा कोरोना पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

राजेन्द्र बि.क./ बाजुरा,२३ असार। बाजुरामा मंगलबार थप ५४ जनामा कोरोना पुष्टी भएको छ। योसंगै बाजुरामा कोरोना संक्रमितको सख्या ५ सय ६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देखिएका ५४ जना सबै बुढिगंगा नगरपालिकाका रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमूख दयाकृष्ण पन्तले जानकारी दिए। धुलिखेल अस्पतालमा गरिएको परिक्षणबाट मंगलबार मात्र ५४ जनाको रिपोट पोजेटिभ आएको प्रमूख पन्तले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्