जगंलभित्र दुई युवती मृत भेटिए

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

कैलाली, २० असार। कैलालीमा दुई युवतीको शव फेला परेको छ। बेली जंगलमा दुई युवतीको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार वडा नम्बर ७ कि १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भएको पुष्टि भएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्