प्रधानमन्त्री ओली अस्पतालबाट फिर्ता

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गराएर अस्पतालबाट फिर्ता भएका छन्।  प्रधानमन्त्री ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन गंगालाल हृदयरोग केन्द्र गएका र अत्यावश्यक परीक्षण गरी फर्किका उनका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत् जानकारी दिए।

प्रधानमन्त्रीलाई समस्या आएर नभइ नियमित जाँचको लागि अस्पताल लगिएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्